• २ असोज २०८३, शुक्रबार
  • ३ः४३ दिउँसो

काँग्रेसले केन्द्रीय समिति बैठक मङ्सिर २६ मा बस्दै

प्रकाशित मिति

२०७६ मंसिर १९ गते, बिहीबार ०९:३५

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यही मङ्सिर २६ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक लगायत विषयमा छलफल हुने बुझिइएको छ ।

National Life

बैठकले पार्टीका केन्द्रीय विभाग गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा समेत छलफल गरी आवश्यक निर्णय गर्ने जनाइएको छ ।

प्रतिकृया