• २० असोज २०८३, मंगलबार
  • ११ः२७ बिहान

कति छ आज सुनको मुल्य ?

प्रकाशित मिति

२०८३ आश्विन २० गते, मंगलवार ११:१३

२० असोज २०८३ काठमाडौं – आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन समेत सोहि मूल्यमा कारोबार भइरहेको थियो ।

National Life

यता, चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४१५ रुपैयाँ कायम भएको हो ।

प्रतिकृया