• २५ भदौ २०८३, बिहीबार
  • १२ः०८ दिउँसो

सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढ्यो

प्रकाशित मिति

२०८३ भाद्र २५ गते, बिहीबार ११:०६

२५ भदौ २०८३ काठमाडौं —आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार १७५ रुपैयाँ कायम भएको छ।

National Life

यता, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेको छ। बढेसँगै चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ।

प्रतिकृया