साप्सु कालिका हाइड्रोपावरले आईपीओ ल्याउने तयारी
प्रकाशित मिति
२०८३ श्रावण १८ गते, सोमबार ११:५०
१८ साउन २०८३ काठमाडौं – साप्सु कालिका हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित नवौँ वार्षिक साधारण सभा आह्वान गरेको हो।
साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ९ गते बिहान १० बजे काठमाडौंको महाराजगञ्जस्थित कम्पनी रजिस्टर्ड कार्यालयमा साधारण सभा गर्ने निर्णय गरेको छ। सभामा कम्पनीको आईपीओ निष्कासन प्रस्तावलाई निरन्तरता दिने तथा आवश्यक परिमार्जनसहित धितोपत्र बोर्डमा दर्ता प्रक्रिया अघि बढाउने विशेष प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।
कम्पनीले साधारण सभाबाट प्रस्ताव स्वीकृत भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ।
Recent News
- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, यस्तो छ सुविधा
- दशैं–तिहार लक्षित इनड्राइभको ‘सुनको सवारी’ क्याम्पेन सुरू
- दोधारा चाँदनीको झोलुङ्गे पुल निरीक्षण गर्न प्राविधिक टोली पुग्यो
- बढ्यो आज सुनको मूल्य,तोला कति ?
- ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि महानगरले गर्यो सम्झौता
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- आज राति १२ बजेदेखि सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य
- यस्तो छ आजको मौसम
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क








प्रतिकृया