आज प्रतिनिधिसभामा प्रचण्डको सम्बोधन, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पनि पेश हुने
प्रकाशित मिति
२०८३ श्रावण १४ गते, बिहीबार ०१:००
१४ साउन २०८३ काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। संघीय संसद्को कार्यसूचीअनुसार शून्य समयपछि प्रचण्डले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ।

Related
Recent News
- देवानगञ्ज घटनापछि सिरहामा अनिश्चितकालीन कर्फ्यु
- अनुभवी नेतासँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोक्यो? : प्रचण्ड
- देशको परिस्थिति सहज छैन, जनअपेक्षा पूरा गर्न सरकार असफल: प्रचण्ड
- देवानगञ्ज घटनाको विरोधमा मोरङमा प्रदर्शन, सुनसरीका नौ स्थानीय तहमा कर्फ्यु कायम
- प्रधानमन्त्रीले सदनलाई उपेक्षा गरे : कांग्रेस सांसद अर्जुननरसिंह केसी
- आज प्रतिनिधिसभामा प्रचण्डको सम्बोधन, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पनि पेश हुने
- सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
- सुनसरी गोलीकाण्डमा राप्रपाको प्रश्न– गोली कसको आदेशमा चल्यो?
- देश चलाउन नसक्ने भए मार्ग प्रशस्त गर्नुस्: प्रधानमन्त्रीलाई सांसद आरेन राईको आग्रह
- लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे पाँच सदस्यीय समिति
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया