आजपनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?
प्रकाशित मिति
२०८३ श्रावण ११ गते, सोमबार ११:०२
११ साउन २०८३ काठमाडौं – आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, १० ग्राम सुनको मूल्य दुई लाख ४७ हजार ३४० रुपैयाँ पुगेको छ । यता, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला चार हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

Recent News
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्बभन्दा बढीको कारोबार
- नागढुंगा सुरुङमार्ग नेपाल–जापान मित्रताको ऐतिहासिक प्रतीक : जापानी राजदूत
- नागढुंगा सुरुङमार्गसँगै आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु : सचिव सिग्देल
- त्रिविको कडा परीक्षा आचारसंहिता लागू, नियम उल्लंघन गरे परीक्षा रद्द
- आर्थिक लेनदेन विवादपछि अशोक दर्जीमाथि कुटपिट, प्रहरीमा उजुरी
- गुप्तचर विभाग प्रधानमन्त्री मातहत नराख्न नेकपाको माग
- कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन, स्थिति नियन्त्रणमा ल्याउने प्रयास
- ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
- ७ वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग उद्घाटन
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया