आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ११:१८
आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर गिरावट आएको हो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

Related
Recent News
- बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा सञ्चालन
- नेपाल एसबिआई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत सहयोग
- नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग
- बाढी प्रभावितका लागि चाँगुनारायणले ५० लाख ३५ हजार सहयोग गर्ने
- बाढी प्रभावितका लागि मध्यपुर थिमिले ५१ लाख सहयोग गर्ने
- डीएनए नमुना सुरक्षित राखेर चितवनमा अज्ञात शव गाड्न थालियो
- रसुवा बाढी : त्रिशूली ‘ए’को सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र
- विपद्को चौथो दिन पनि त्रिशूली ३बीमा कार्यरतको अवस्था अज्ञात, परिवार भन्छन्– अब आश्वासन होइन, हामीलाई हाम्रो मान्छे चाहियो
- शव सड्न थालेपछि चितवनमा २ सय २९ अज्ञात शव गाड्ने निर्णय
- विपद्पछि चीनको साथः नेपाललाई २० लाख डलर नगद सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया