भक्तपुरको रायो सागमा अत्यधिक विषादी, नष्ट गर्न निर्देशन
प्रकाशित मिति
२०८३ असार १६ गते, मंगलवार ११:५२
१६ असार २०८३ काठमाडौं – विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाइले मंगलबार गरेको परीक्षणमा भक्तपुरमा उत्पादन भई कालिमाटीमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। एकाइका अनुसार परीक्षण गरिएका १२ प्रकारका तरकारीमध्ये भक्तपुरको मध्यपुर थिमी नगरपालिका क्षेत्रमा उत्पादन गरिएको रायोको सागमा अर्गानोफस्फेट समूहको विषादी ८०.०१६० प्रतिशत फेला परेको हो।
निर्धारित मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएको तरकारी उपभोग योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म भए क्वारेन्टिनमा राख्नुपर्ने हुन्छ। ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा भने नष्ट गर्नुपर्ने व्यवस्था छ।
सोही मापदण्डअनुसार अत्यधिक विषादीयुक्त उक्त रायोको साग नष्ट गर्न निर्देशन दिइएको प्रयोगशाला एकाइले जनाएको छ।

Related
Recent News
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
- सरकारको ६ महिने कार्यकालमाथि राप्रपा नेता शाहीको प्रश्न, भ्रष्टाचारमा कारबाही गर्न माग
- दाङ–३ का जनताको आवाज सुनिए कि शून्य समयमै हराए : सांसद सुवेदी
- यूएन महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालले संसद्लाई गराए जानकारी
- आर्थिक सुधारका लागि २७ नयाँ कानुन ल्याउँदैछौँ : अर्थमन्त्री वाग्ले
- प्रमोदभक्त आचार्य बने सीटीईभीटीको सदस्य सचिव
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो








प्रतिकृया