त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन
प्रकाशित मिति
२०८३ असार १५ गते, सोमबार ०५:०६
१५ असार २०८३ काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सूचना जारी गर्दै सरकारको निर्णयअनुसार क्याम्पसभित्र रहेका विद्यार्थी संगठनका संरचना हटाई सोको जानकारी यथाशीघ्र निर्देशनालयमा पठाउन आग्रह गरेको हो।
निर्देशनालयले विश्वविद्यालय अनुदान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा उक्त निर्देशन जारी गरेको जनाएको छ।

Related
Recent News
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
- सरकारको ६ महिने कार्यकालमाथि राप्रपा नेता शाहीको प्रश्न, भ्रष्टाचारमा कारबाही गर्न माग
- दाङ–३ का जनताको आवाज सुनिए कि शून्य समयमै हराए : सांसद सुवेदी
- यूएन महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालले संसद्लाई गराए जानकारी
- आर्थिक सुधारका लागि २७ नयाँ कानुन ल्याउँदैछौँ : अर्थमन्त्री वाग्ले
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो








प्रतिकृया