विश्वकपमा जोर्डनको शानदार सुरुआत, अल्जेरियाविरुद्ध पहिलो हाफमै अग्रता
प्रकाशित मिति
२०८३ असार ९ गते, मंगलवार ०९:४९
९ असार २०८३ काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा नवप्रवेशी जोर्डनले अल्जेरियाविरुद्ध अग्रता बनाएको छ।अमेरिकाको सान फ्रान्सिस्कोस्थित बे एरेना स्टेडियममा भइरहेको समूह चरणको खेलमा जोर्डनले ३६औँ मिनेटमा गोल गर्दै १–० को अग्रता लिएको हो। जोर्डनका लागि निजार अल रशदानले गोल गरेका हुन्।
खेलको सुरुआती समयदेखि नै आक्रामक देखिएको जोर्डनले अवसरलाई सदुपयोग गर्दै पहिलो हाफमै अग्रता बनाउन सफल भएको हो। दुवै टोली यसअघि विश्वकपको आफ्नो पहिलो खेलमा पराजित भएका थिए। त्यसैले दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेका जोर्डन र अल्जेरियाबीच प्रतिस्पर्धात्मक खेल भइरहेको छ।

जोर्डनले अग्रता जोगाउन सके विश्वकप इतिहासमा आफ्नो पहिलो जित दर्ता गर्ने सम्भावना बलियो बन्नेछ भने अल्जेरिया खेलमा फर्किने प्रयासमा छ।

Related
Recent News
- सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका विष्णु पौडेल काठमाडौं ल्याइए
- एमालेको संसदीय दल र सचिवालय बैठक आज
- रहरले होइन, बाध्यताले सडकमा छौं भन्दै दृष्टिविहीनको विरोध प्रदर्शन
- सम्पत्ति छानबिनको पक्षमा अझै अडिग छु : जनार्दन शर्मा
- सुनको मूल्यमा ठूलो गिरावट, तोलामै १ हजार ६०० रुपैयाँ घट्यो
- यस्तो छ आजको मौसम
- विश्वकपमा जोर्डनको शानदार सुरुआत, अल्जेरियाविरुद्ध पहिलो हाफमै अग्रता
- विष्णु पौडेलको नियन्त्रणप्रति एमाले आक्रोशित, ‘प्रतिशोधपूर्ण कदम’ भएको शंकर पोखरेलको आरोप
- भारततर्फ चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने
Crime
Politics
- एमालेको संसदीय दल र सचिवालय बैठक आज
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण




प्रतिकृया