मनसुन तयारीबारे राष्ट्रिय विपद् प्राधिकरणको बैठक, गृहमन्त्री गुरुङ सहभागी
प्रकाशित मिति
२०८३ असार ४ गते, बिहीबार ११:३९
४ असार २०८३ काठमाडौं – मनसुन सुरु हुन लागेका बेला विपद् पूर्वतयारी तथा व्यवस्थापनका विषयमा छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङ सहभागी छन्। साथै गृहसचिव राजकुमार श्रेष्ठ तथा विभिन्न सुरक्षा निकायका प्रमुखहरूको पनि उपस्थिति रहेको छ।
बैठकमा मनसुनका क्रममा हुन सक्ने बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका विषयमा छलफल भइरहेको बताइएको छ।

मनसुन सुरु हुन केही दिन मात्र बाँकी रहेकाले सम्भावित विपद्को प्रभाव न्यूनीकरण गर्न आवश्यक जनशक्ति, स्रोत–साधन व्यवस्थापन तथा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा बैठक केन्द्रित रहेको जनाइएको छ।

Related
Recent News
- टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइने, काठमाडौं महानगर र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता
- कोशीमा मुख्यमन्त्रीबारे निर्णय छिट्टै हुने : शेरधन राई
- ११ वर्षमा सार्क मुलुकबाट ३९ अर्बभन्दा बढी लगानी प्रतिबद्धता, भारतको ९१% हिस्सा
- डिजिटल हिंसा रोक्न कानुनी सुधार आवश्यक : मन्त्री सीता वादी
- राष्ट्रिय सभामा मधेसी आयोगको दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस
- नेप्से सामान्य अंकले घट्यो, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
- जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क बढ्यो, नेपाल लाइफ अग्रस्थानमा
- जीवन बीमा कम्पनीले एक वर्षमा २ खर्बभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफ शीर्ष स्थानमा
- निगमको दाबी– ग्यास अभाव छैन, तर बजारमा उपभोक्ता लाइनमा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल




प्रतिकृया