• १६ असोज २०८३, शुक्रबार
  • ८ः४१ राती

जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार ०४:४४

१ ३ जेठ २०८३ काठमाडौं – जेनजी आन्दोलन घटनाबारे मानव अधिकार आयोगको छानबिन प्रतिवेदन सार्वजनिक गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे तयार पारेको प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो ।

National Life

प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित राज्य संयन्त्रको भूमिकामाथि प्रश्न उठाउँदै घटनामा जिम्मेवारी देखाएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनअनुसार सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको र पछि उपचारका क्रममा थप २३ जनाको मृत्यु भएको उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया