रास्वपा सांसद कार्कीमाथि लागेको आरोपबारे छानबिन माग, पार्टीभित्रै आवाज उठ्यो
प्रकाशित मिति
२०८३ जेष्ठ ६ गते, बुधबार १०:०९
६ जेठ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद आशिका तामाङले पार्टीका सांसद कृष्णकुमार कार्की माथि लागेको आरोपबारे निष्पक्ष छानबिन गर्न माग गरेकी छन् । एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप सार्वजनिक भएपछि तामाङले सामाजिक सञ्जालमार्फत सत्यतथ्य अनुसन्धान हुनुपर्ने बताएकी हुन् ।

उनले महिला स्वदेशी वा विदेशी भए पनि न्याय पाउनुपर्ने उल्लेख गर्दै गलत काम गर्ने व्यक्ति आफ्नै पार्टी वा घरको सदस्य भए पनि गलतलाई गलत भन्नुपर्ने धारणा राखिन् । पछिल्लो समय उक्त प्रकरणलाई लिएर सामाजिक सञ्जालमा भिडियो तथा विभिन्न प्रमाण सार्वजनिक भएपछि चौतर्फी चर्चा भइरहेको छ ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया