प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ
प्रकाशित मिति
२०८३ जेष्ठ ६ गते, बुधबार ०९:१९
६ जेठ २०८३ काठमाडौं – निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को खर्च विवरण सार्वजनिक गरेको छ । आयोगका अनुसार निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त ६ अर्ब ७१ करोड ९२ लाख रुपैयाँमध्ये ४ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ ।

आयोगले कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातालाई आधार मान्दा प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च भएको जनाएको छ । निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार सार्वजनिक गरिएको विवरणमा बजेट निकासा, खर्च, राजस्व र धरौटीसम्बन्धी जानकारी समावेश गरिएको छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न सहयोग गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा सरोकारवालाप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया