नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाइने : अर्थमन्त्री वाग्ले
प्रकाशित मिति
२०८३ जेष्ठ ६ गते, बुधबार ०९:१२
६ जेठ २०८३ काठमाडौं – अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले सबै उपाय अवलम्बन गर्ने बताएका छन् । अर्थ मन्त्रालयमा एपीजीको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजि) कार्ययोजनाबारे भएको छलफलमा उनले सुशासन र आर्थिक पारदर्शितालाई सरकारको प्रमुख प्राथमिकता बनाइएको बताए ।

अर्थमन्त्री वाग्लेले हालको अवस्था विगत ३० वर्षको कुशासनको परिणाम भएको उल्लेख गर्दै नयाँ सरकारले सुधारका काम तीव्र रूपमा अघि बढाएको दाबी गरे । कार्यक्रममा एपीजी उपकार्यकारी सचिव डेभिड स्यान्ननले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको बताएका थिए । नेपाललाई एफएटीएफले २०८१ फागुन ९ गते दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया