नेप्सेमा गिरावट, सूचक २७३८ बिन्दुमा कायम
प्रकाशित मिति
२०८३ बैशाख १७ गते, बिहीबार ०३:५७
१७ बैशाख २०८३ काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७३ अंकले घटेर २७३८.७२ बिन्दुमा कायम भएको छ। आजको कारोबारमा कुल ३४६ कम्पनीका १ करोड ९ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

यस दिन बजारका ११ वटा उपसूचक राताम्य बनेका छन्। विकास बैंक समूह ०.४८ प्रतिशतले, फाइनान्स समूह ०.२० प्रतिशतले तथा होटल तथा पर्यटन समूह ०.०४ प्रतिशतले घटेका छन्।
समग्र बजारमा गिरावट देखिए पनि कारोबार रकम भने उल्लेख्य स्तरमा कायम रहेको छ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया