सुकुमबासीलाई सामान सार्न सहयोग गर्दै प्रहरी (तस्बिरहरू)
प्रकाशित मिति
२०८३ बैशाख १२ गते, शनिबार १२:०४
१२ बैशाख २०८३ काठमाडौं – थापाथलीस्थित सुकुमवासी बस्ती खाली गराउने कार्य शनिबार बिहानदेखि सुरु गरिएको छ। बस्ती हटाउने क्रममा डोजर प्रयोग गरिएको हो।
बस्ती क्षेत्रमा बाक्लो सङ्ख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ। प्रहरीले बस्तीमा रहेका व्यक्तिहरूलाई सुरक्षित रूपमा अन्यत्र स्थानान्तरण गर्न सहयोग गरिरहेको जनाएको छ।
अधिकांश सुकुमवासीहरूले शुक्रबार नै बस्ती छाडिसकेका भए पनि केहीले भने शनिबार बिहान मात्रै आफ्नो सामान निकालिरहेका छन्। उनीहरूको सामान व्यवस्थापन तथा स्थानान्तरणमा पनि प्रहरीले सहयोग गरिरहेको छ।
बस्ती हटाउने कार्यलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले सुरक्षाकर्मीको उपस्थिति बढाइएको जनाइएको छ। तस्बिर: नेपाल प्रहरी




Related
Recent News
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
- बिग्रिएका सडकको गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
- करदाता प्रोत्साहन उपहारमा दुई जनाले जिते १०–१० लाख, ३१ जनालाई १ लाख
- दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
- सिद्धार्थ बैंकले घोषणा गर्यो २० प्रतिशत लाभांश
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया