• १९ असार २०८३, शुक्रबार
  • ४:४८ बिहान

फेरी आजपनि घट्यो सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८३ बैशाख ११ गते, शुक्रबार ११:११

 आजपनि सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सुन आज एकैदिन तोलामा दुई हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Kamana Sewa

यता, चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया