नेप्से ८.७८ अंकले उकालो, कारोबार ४ अर्ब नाघ्यो
प्रकाशित मिति
२०८३ असार १८ गते, बिहीबार ०३:३६
१८ असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ८.७८ अंकले बढेर २,६६१.७१ बिन्दुमा पुगेको छ। आज ३५९ कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारका क्रममा १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने बाँकी आठ उपसमूहमा गिरावट आएको छ। वाणिज्य बैंक समूह सबैभन्दा धेरै २.०४ प्रतिशतले बढ्दै अग्रस्थानमा रहेको छ।

बजारमा आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै, १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

Recent News
- नेप्से ८.३० अंकले घट्यो, कारोबार कति ?
- प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषद् बैठक
- पूर्वसांसद लक्ष्मी महतो कारागार चलान
- प्राविधिक समस्याका कारण राष्ट्रिय सभा बैठक स्थगित
- स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई २३ अर्ब ४४ करोड रुपैयाँ गर्यो भुक्तानी
- हर्कराज राईको टिप्पणी : सरकारको सय दिने काम जनताले महसुस गर्न सकेनन्
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
- कोशीमा बजेट विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन
- एकैदिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो सुन
Crime
Politics
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज




प्रतिकृया