सुन र चाँदी दुवैको मूल्य घट्यो, सुन तोलामा ६०० रुपैयाँले सस्तो
प्रकाशित मिति
२०८३ असार १७ गते, बुधबार ११:०८
१७ असार २०८३ काठमाडौं – नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर दुई लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला चार हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।
Related
Recent News
- टेलिफोन–इन्टरनेट सेवा सुधार्न प्राधिकरणलाई मन्त्रीको निर्देशन
- कर्मचारीका लागि दुई वर्षे ‘कुलिङ पिरियड’ ल्याउँदै सरकार
- प्रधानमन्त्रीको ‘एक्स्ट्रा अर्डिनरी’ टिप्पणीपछि रास्वपा महामन्त्रीको यस्तो भनाइ
- दसैंमा १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान
- सहकारीको पूँजी उत्पादन र रोजगारीमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह
- विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको यस्तो स्पष्टीकरण
- दसैंका लागि एटीएमबाटै पाइने भयो १०० रुपैयाँका नयाँ नोट
- कति छ आज सुनचाँदीको मूल्य ?
- ओलीले घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाए
- लक्ष्मी सनराइज क्यापिटलद्धारा बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि २१ लाख ५७ हजार सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव








प्रतिकृया