घट्यो आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति
२०८३ बैशाख १० गते, बिहीबार ११:०९
१० बैशाख २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २० रुपैयाँमा किनबेच भइरहेको हो ।

Recent News
- नेकपाभित्र झलनाथ खनालको असन्तुष्टि पत्र सार्वजनिक, ३६ बुँदे आरोपसहित नेतृत्वमाथि प्रश्न(पूर्णपाठ)
- असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु हुने : मन्त्री रावल
- देशभर करिब १६ सय नयाँ टेलिफोन टावर निर्माणको प्रक्रिया अघि बढ्यो : सञ्चारमन्त्री
- बुधबार नेप्सेमा झिनो अंकको सुधार, कारोबार ३ अर्ब ६३ करोड
- भरतपुर महानगरले २९ निष्क्रिय सहकारीको दर्ता गर्यो खारेज
- श्रम संस्कृति पार्टीको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
- चिया पसल पुग्ने प्रधानमन्त्रीलाई चिया किसानको पीडा सुन्न फुर्सद छैन : निश्कल राई
- प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको वेल घेराउ, सभामुखद्वारा सचेत
- सुकुम्बासीलाई पुरानै स्थानमा पुनर्वास गर्न हर्कराज राईको माग
- क्यान्सरका अत्यावश्यक औषधिको अभाव अन्त्य गर्न सांसद थपलियाको माग
Crime
Politics
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह
- कांग्रेस क्रियाशील सदस्यता अध्यावधिकको समय आज सकिँदै
- प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश अधिवेशनको निर्वाचन स्थगित
- रास्वपा बागमती प्रदेश सभापतिमा चार जनाको प्रतिस्पर्धा, सांसद भण्डारीले फिर्ता लिए उम्मेदवारी
- रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा




प्रतिकृया