करदाता प्रोत्साहन कार्यक्रममा सहभागिता ५० गुणाले बढ्यो
प्रकाशित मिति
२०८३ भाद्र २ गते, मंगलवार ०४:१२
२ भदौ २०८३ काठमाडौं – सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा उपभोक्ताको सहभागिता दोस्रो चरणमा करिब ५० गुणाले बढेको छ। साउनको पहिलो १५ दिनमा ७ हजार ७७ वटा बिल दर्ता भएकोमा दोस्रो चरणमा साउन १६ देखि ३१ गतेसम्म ३ लाख ५७ हजार १४४ वटा बिल दर्ता भएका छन्।
दोस्रो चरणमा एक जना बम्पर विजेतासहित १७ जना विजेता छनोट भएका छन्। पहिलो चरणमा भने एक जना बम्पर विजेतासहित १४ जना विजेता घोषणा गरिएको थियो।
कार्यक्रमले बिल लिने र डिजिटल माध्यमबाट दर्ता गर्ने अभ्याससँगै क्यूआर तथा अनलाइन बैंकिङमार्फत हुने कारोबारलाई समेत प्रोत्साहन गरेको अर्थ मन्त्रालयले जनाएको छ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया