• ३ असार २०८३, बुधबार
  • ७:०९ बेलुका

घट्यो आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८३ बैशाख १० गते, बिहीबार ११:०९

 १० बैशाख २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २० रुपैयाँमा किनबेच भइरहेको हो ।

Classic Tech Desktop

प्रतिकृया