गृहमन्त्री गुरुङको बर्खास्ती माग्दै जेनजी मुभमेन्टको दबाब
प्रकाशित मिति
२०८३ बैशाख ७ गते, सोमबार ०७:१४
७ बैशाख २०८३ काठमाडौं – जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ। प्रवक्ता विजय शाहले जारी गरेको वक्तव्यमा मन्त्री पदमै रहँदा अनुसन्धान प्रभावित हुने र स्वार्थको द्वन्द्व सिर्जना हुने उल्लेख गरिएको छ। निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग आवश्यक रहेको मुभमेन्टको भनाइ छ।
मुभमेन्टले मन्त्री नियुक्ति र बर्खास्तीलाई हल्का रूपमा नलिन सरकारलाई चेतावनी दिँदै जिम्मेवार र पारदर्शी शासनको आवश्यकता औंल्याएको छ। साथै, सुशासन र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने स्पष्ट पारेको छ।
विवादास्पद व्यापारी दीपक भट्टसँग गुरुङको साझेदारीको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।
Related
Recent News
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
- बिग्रिएका सडकको गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
- करदाता प्रोत्साहन उपहारमा दुई जनाले जिते १०–१० लाख, ३१ जनालाई १ लाख
- दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया