२० करोडमाथि कारोबार गर्ने व्यवसायीलाई ई–बिलिङ अनिवार्य
प्रकाशित मिति
२०८३ बैशाख ६ गते, आईतवार ०१:४५
६ बैशाख २०८३ काठमाडौं – आन्तरिक राजश्व विभाग ले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल (ई–बिलिङ) अनिवार्य गरेको छ। नयाँ निर्देशनअनुसार यसअघि रहेको २५ करोडको सीमा घटाएर २० करोड कायम गरिएको हो।
अब बैंक तथा वित्तीय संस्थाजस्ता प्रत्यक्ष बिल जारी नगर्ने निकाय बाहेक सबै सम्बन्धित करदाताले ई–बिलिङ प्रणाली अपनाउनुपर्नेछ। विभागका अनुसार बिल जारी गर्नेबित्तिकै त्यसको विवरण केन्द्रीय बीजक अनुगमन प्रणालीमा स्वतः आबद्ध हुनुपर्ने व्यवस्था गरिएको छ।
यो निर्णय चैत २७ गते नै गरिएको भए पनि अहिले कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको विभागले जनाएको छ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया