प्रभु बैंकको २.४४ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला
प्रकाशित मिति
२०८३ बैशाख ६ गते, आईतवार ०१:४०
६ बैशाख २०८३ काठमाडौं – प्रभु बैंक लिमिटेड ले २ लाख ४४ हजार १२४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकका अनुसार संस्थापक शेयरधनी किरण देवी अग्रवालको ११ हजार ८७ कित्ता, विनोद थकालीको २ लाख कित्ता र दुर्गा बहादुर श्रेष्ठको ३३ हजार ३७ कित्ता शेयर बिक्रीमा राखिएको हो।
यसअघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिनको समय दिइएको थियो। तर, सो अवधिमा शेयर बिक्री नभएपछि अब सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ।
इच्छुक सर्वसाधारणले आवश्यक कागजातसहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया