• १ असोज २०८३, बिहीबार
  • ७ः२२ बिहान

दुर्गा प्रसाईं फेरि किन परे पक्राउ ?

प्रकाशित मिति

२०८२ माघ २३ गते, शुक्रबार ०१:५८

२३ माघ,२०८२ काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेलबाट ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं शुक्रबार पक्राउ परेका छन्। प्रहरीले निर्वाचन आयोगको अनुरोधका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ।

National Life

प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार, प्रसाईंलाई साइबर ब्युरोले नियन्त्रणमा लिएको हो। उनी यसअघि पनि माघ ५ गते पोखराबाट पक्राउ परेका थिए। त्यतिबेला कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको विवादित अभिव्यक्तिका कारण उनी पक्राउ परेका थिए।

प्रतिकृया