प्रदेशको भूमि व्यवस्था
प्रकाशित मिति
२०७६ आश्विन १६ गते, बिहीबार ०१:४५
भक्तपुर , प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रुपेन्देहीको गैडहवा गाउँपालिकालाई ससर्त बजेट अन्तर्गत १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । गाउँपालिकाले ३ लाख रुपैयाँ थप्यो ।
माछा र कुखुरा उत्पादनका लागि वडा नंं ६ सूर्यपूरा अग्रणी रहेको भन्दै बिक्रीस्थल निर्माण गर्ने सहमति गाउँपालिकाले नै गर्यो । स्थानीय विष्णु तिवारीको अध्यक्षतामा टहरो निर्माण उपभोक्ता समिति बन्यो ।


उपभोक्ता समितिले अर्का नीराजन घिमिरेलाई ठेक्कामा दियो । उनले तयार गरेको टहरो सामान्य छ । त्यसमा बढीमा ६ लाख रुपैयाँ खर्च भएको स्थानीयको अनुमान छ । तर प्रदेश सरकारबाट १२ लाख १० हजार र गाउँपालिकाबाट ३ लाख गरी १५ लाख १० हजार रुपैयाँ भुक्तानी भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।कान्तिपुर दैनिक बाट साभार

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया