ओलीको अभिव्यक्तिप्रति पाण्डेले गरे कडा टिप्पणी
प्रकाशित मिति
२०८२ माघ १० गते, शनिबार १०:४५
१० माघ,२०८२ काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनको संवेदनशील समयमा पार्टी नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल खस्किन सक्ने भन्दै कडा टिप्पणी गरेका छन् ।
टिकट वितरणको विषयमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै पाण्डेले यस्तो बेला पार्टीलाई एकढिक्का बनाउनु नेतृत्वको प्रमुख जिम्मेवारी भएको बताएका छन् । उनले सार्वजनिक टिप्पणीहरूले आफ्नै सहयोद्धाहरूलाई कमजोर बनाउने खालका हुन नहुने धारणा राखे ।
पाण्डेले टिकट वितरणसम्बन्धी निर्णय पार्टी हितका लागि स्वीकार गरिसकेको स्पष्ट पार्दै अहिले आफू एमाले उम्मेदवारहरूलाई जिताउन सक्रिय रूपमा लागेको बताए । यसअघि ओलीले जित सुनिश्चित नभएका कारण केही प्रभावशाली नेतालाई टिकट नदिएको टिप्पणी गरेका थिए ।
Related
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया