कुन–कुन जिल्लामा भयो आज हिमपात ?
प्रकाशित मिति
२०८२ माघ १० गते, शनिबार १०:३३
१० माघ,२०८२ काठमाडौं – शुक्रबार रातिदेखि बैतडीका उच्च लेकाली भेगमा हिमपातसहित वर्षा भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर र सत्बाझ क्षेत्रमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको छ । लामो समयपछि वर्षा हुँदा किसानमा खुसीयाली छाएको छ ।
हुम्लामा पनि यस वर्षकै पहिलो पटक हिमपात भएको छ । तल्लो क्षेत्रमा वर्षा र माथिल्लो भेग सिमकोट र नाम्खामा हिमपात भइरहेको छ । हिमपातका कारण हिल्सा जाने सडक अवरुद्ध भएको छ ।
यस्तै, रुकुमपूर्वमा जारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । लुकुम–पातिहाल्ना खण्डमा गाडी फस्दा यात्रुहरू बिचल्लीमा परेका छन् । सुरक्षाकर्मी र स्थानीय तहले उद्धार तथा सडक खुलाउने प्रयास गरिरहेका छन् ।
Recent News
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया