• २ असोज २०८३, शुक्रबार
  • ७ः१३ बेलुका

निरन्तर आकासिँदै सुनको मूल्य,तोला कति ?

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार १०:५६

मंसिर १५ , २०८२ काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ५३५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया