माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिद्वारा पार्टी एकता एजेन्डा पारित
प्रकाशित मिति
२०८२ कार्तिक १८ गते, मंगलवार ०२:५३
कात्तिक १८, २०८२ काठमाडौं— नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ।बैठकमा संयोजकका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी प्रस्ताव पेश गरेका थिए। श्रेष्ठको प्रस्ताव समितिका सदस्यहरूले ताली बजाएर सर्वसम्मत रूपमा पारित गरेका हुन्।
श्रेष्ठले बैठकमा बोल्दै पार्टी एकताको उद्देश्य केवल केही व्यक्तिहरूलाई थुपार्ने नभई नयाँ पुस्ता — विशेषतः जेन–जी — लाई पार्टी पुनर्निर्माणको अभियानमा समेट्ने रहेको बताए। उनका अनुसार एकताले पार्टीलाई अझ बलियो बनाउँदै समाजवादको लक्ष्यमा अघि बढ्ने मार्ग प्रशस्त गर्नेछ।
Related
Recent News
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
- सरकारले संसद्मा थप १४ विधेयक दर्ता गर्ने तयारी
- आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
- ३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि, ७ वटा उजुरी समितिमा
- रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’कार्यक्रम भव्य रूपमा सम्पन्न
- सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै







प्रतिकृया