• २० असोज २०८३, मंगलबार
  • ११ः५६ बिहान

 आज बढ्यो सुनको मूल्य, तोलाको कति ?

प्रकाशित मिति

२०८२ कार्तिक १६ गते, आईतवार १०:५५

कात्तिक  १६, २०८२ काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

National Life

यता, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला तीन हजार ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिकृया