• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

थापाथलीको राममन्दिर क्षेत्रका अनधिकृत संरचना काठमाडौं महानगरले भत्कायो

प्रकाशित मिति

२०८२ कार्तिक १४ गते, शुक्रबार ०२:४५

कात्तिक १४, २०८२ काठमाडौं— काठमाडौं महानगरपालिकाले शुक्रबार थापाथलीस्थित राममन्दिर क्षेत्र मिचेर बनाइएका अनधिकृत संरचना भत्काएको छ। सम्पदा क्षेत्र र गुठी संस्थानको जग्गा अतिक्रमण गरी बनेका संरचना खाली गर्न पटक–पटक आग्रह गरे पनि अटेर भएपछि महानगरको नगर प्रहरीसहितको टोलीले डोजर प्रयोग गरेर संरचना हटाएको हो।

प्रतिकृया