• २० असोज २०८३, मंगलबार
  • ११ः५७ बिहान

आज सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

प्रकाशित मिति

२०८२ कार्तिक ९ गते, आईतवार ११:००

कात्तिक ९, २०८२ काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा आइपुगेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा झरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया