• २० असोज २०८३, मंगलबार
  • १२ः४३ दिउँसो

डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट

प्रकाशित मिति

२०८२ आश्विन ३१ गते, शुक्रबार ०७:५८

असोज ३१,२०८२ काठमाडौं– डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोमले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ।

National Life

यस सहकार्यअन्तर्गत डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका उपत्यकाभित्रका सबै आउटलेटहरूमा विशेष छुट पाउनेछन्।

डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाइनेछ। तर यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

डल्लेका मेनेजिङ डिरेक्टर आलोक योन्जोन, डिशहोमका देपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईबीच एमओयूमा हस्ताक्षर गरिएको हो।

प्रतिकृया