• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

लगातार घट्दै सेयर बजार -आजपनि १८ अंकले घट्यो नेप्से

प्रकाशित मिति

२०८२ आश्विन ३० गते, बिहीबार ०३:२१

असोज ३०,२०८२ काठमाडौं– साता कारोबारको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक आज १८ अंकले घटेर २४८७.१७ मा झरेको हो।

National Life

लगातारको गिरावटबीच पनि बजारमा केही सकारात्मक संकेत देखिएको छ। आज विभिन्न ४५ वटा कम्पनीका शेयरमूल्यमा हरियाली देखिएको छ। सबैभन्दा उच्च वृद्धि हिमालयन पावर पार्टनरको शेयरमूल्यमा देखिएको छ, जसको मूल्य ९.९३ प्रतिशत ले बढेको हो।

त्यस्तै, कालिका लघुवित्त, इन्फिनिटी लघुवित्त, र सगरमाथा लुम्बिनी इन्स्योरेन्सका शेयरहरूमा पनि उल्लेखनीय वृद्धि देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हालको बजार घटबढप्रति लगानीकर्ताहरू सतर्क भए पनि केही कम्पनीहरूमा देखिएको सकारात्मक उतार–चढावले छोटो अवधिमा अवसर खोज्ने लगानीकर्ताहरूलाई आशावादी बनाएको देखिन्छ

प्रतिकृया