• २० असोज २०८३, मंगलबार
  • २ः१६ दिउँसो

सभामुख घिमिरे संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च जाने तयारीमा

प्रकाशित मिति

२०८२ आश्विन २८ गते, मंगलवार ०९:४०

असोज २८,२०८२ काठमाडौं– सभामुख देवराज घिमिरे विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालत जाने तयारीमा छन्। कांग्रेस, एमाले र माओवादीका नेताहरू तथा कानुन व्यवसायीहरूसँग छलफलपछि अदालत जाने निर्णयमा पुगेको सभामुख निकट स्रोतले जनाएको छ।

National Life

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते संसद विघटन गरिएको थियो। संसद विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै कांग्रेस, एमाले र नेपाल बार एसोसिएसनले विरोध जनाइसकेका छन्।

सभामुख घिमिरे कम्तीमा तीन दलबीच सहमति जुटाएर केही दिनभित्र सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया