प्रधानमन्त्री कार्कीद्वारा पाँच मन्त्रीको सिफारिस, भोलि शपथ
प्रकाशित मिति
२०८२ आश्विन ५ गते, आईतवार ०९:४५
काठमाडौं, भदौ ५ — प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डल विस्तार गर्नेक्रममा पाँच नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छन्। साँझ बसेको आन्तरिक छलफलपछि पूर्वन्यायाधीश, पत्रकार, वैज्ञानिक र प्रशासनिक क्षेत्रमा अनुभवी व्यक्तिहरूलाई समेटेर उनले नयाँ टोली सिफारिस गरेकी हुन्।

सिफारिस अनुसार मन्त्री बन्ने प्रस्तावित पाँच व्यक्तिहरुमा पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, वरिष्ठ पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगिता मिश्रा, वैज्ञानिक महावीर पुन, र राज्य पुनर्संरचनाका पूर्वसंयोजक डा. मदन परियार रहेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार मन्त्रीहरूको नियुक्ति र शपथग्रहण कार्यक्रम भोलि मात्रै हुने भएको छ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया