नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पतालमा भर्ना
प्रकाशित मिति
२०८२ भाद्र १८ गते, बुधबार ०९:०४
भदौ १८,२०८२ काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भई काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा भर्ना भएकी छन्।
छाती दुख्ने समस्या देखिएपछि सोमबार उनलाई अस्पताल भर्ना गरिएको हो। अध्यक्ष श्रेष्ठलाई मुटु सम्बन्धी समस्या पहिल्यैदेखि रहेको छ। गत वर्ष उनको मुटुको शल्यक्रिया समेत गरिएको थियो।
सचिवालयका अनुसार अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ र चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
Related
Recent News
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया