बीमा नविकरणमा राहत : असोज मसान्तसम्म जरिवाना नलाग्ने
प्रकाशित मिति
२०८२ भाद्र ११ गते, बुधबार ०२:५३
भदौ ११,२०८२ काठमाडौं – स्वास्थ्य बीमा बोर्डले आफ्ना बीमितहरुलाई बीमा पोलिसी नविकरणमा थप सहजता दिन नयाँ निर्णय गरेको छ। बोर्डका अनुसार अब बीमा सेवा लिएका बीमितहरुले आगामी असोज मसान्तसम्म आफ्नो बीमा पोलिसी नविकरण गर्दा कुनै पनि जरिवाना तिर्नु नपर्नेछ।
बोर्डको यस निर्णयले हजारौं बीमितहरुलाई आर्थिक भारबाट राहत मिल्ने भएको छ। समयमै नविकरण गर्न नसक्दा जरिवाना तिर्नु पर्ने अवस्था हुने बीमितहरुका लागि यो निर्णय सहज र स्वागतयोग्य भएको छ।
यसैबीच, निर्णय सार्वजनिक भएसँगै देशभरका बीमितहरुले बीमा नविकरणमा सक्रियता देखाएका छन्। बोर्डले नविकरण प्रक्रिया अनलाइन माध्यमबाट सजिलै गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।
स्वास्थ्य बीमा बोर्डको यो निर्णयले बीमा पहुँच विस्तार र नविकरण दरमा वृद्धि गर्ने विश्वास गरिएको छ।
Related
Recent News
- सानिमा रिलायन्स लाइफको १ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- पृथ्वी राजमार्गमा आवागमन सहज बन्दै, आज दिउँसो १ बजेदेखि पूर्ण सञ्चालन हुने
- यस्तो छ आजको मौसम
- चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो : शिक्षामन्त्री पोखरेल
- मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
- भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २१ अर्ब नजिक, २ हजार १८० दाबी दर्ता
- इप्पानको सरकारलाई सुझाव : १७ हजार मेगावाटको पीपीए खुला गर्नेदेखि लाइसेन्स अवधि ५० वर्ष पुर्याउन माग
- विराट एग्रीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
- नेप्से ९.६२ अंकले घट्यो, ४ अर्ब ६५ करोडको कारोबार
- बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभवपछि बीमा क्षेत्रमा बिन्जु दाहाल
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने







प्रतिकृया