• २१ भदौ २०८३, आइतबार
  • ३ः२५ दिउँसो

भारी वर्षाका कारण विमानस्थलमा उडानहरू अवतरणमा असफल

प्रकाशित मिति

२०८२ भाद्र ६ गते, शुक्रबार ०४:४०

भदौ ६,२०८२ काठमाडौं – काठमाडौँ उपत्यकामा केही समयदेखि परेको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईजहाजहरूले अवतरण गर्न सकेका छैनन् ।

National Life

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू पानी धेरै परेको र भिजिबिलिटी कम भएको कारण होल्डमा राखिएका छन् ।

अहिले कतारको दोहाबाट आएका कतार एयरवेयज, दिल्लीबाट आएका भिस्टारा लगायत ५ भन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू अवतरण गर्न नसकेका कारण आकाशमै होल्डमा छन् ।

Classic Tech Desktop

प्रतिकृया