• २२ भदौ २०८३, सोमबार
  • ३ः३५ राती

नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

प्रकाशित मिति

२०८२ भाद्र ६ गते, शुक्रबार ०५:११

भदौ ६,२०८२ काठमाडौं – नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ ।

National Life

शुक्रबार बसेको राष्ट्रियसभा बैठकले विधेयक पारित गरेको हो । यसअघि प्रतिनिधिसभाबाट पारित भइसकेको विधेयक अब पुन: प्रतिनिधिसभामा पठाइनेछ ।

पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी गर्ने प्रावधान समेटेको छ, जसले महिलाहरूको अधिकार सुदृढ पार्ने अपेक्षा गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया