श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
प्रकाशित मिति
२०८२ श्रावण १६ गते, शुक्रबार ०१:३५
श्रावण १६, २०८२ काठमाडौं – पाँचथर फालेलुङ–७ का २७ वर्षीय महेन्द्र तामाङले पारिवारिक विवादका क्रममा कोदालोको पासोले प्रहार गरी श्रीमती अनु राईको हत्या गरेका छन्। बिहीबार राति घाइते भएकी २२ वर्षीया राईको झापास्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो।
घटना पछि फरार रहेका तामाङलाई फिदिम–६ स्थित गोले गाउँबाट पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
Related
Recent News
- न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया