• २३ भदौ २०८३, मंगलबार
  • ६ः२४ बिहान

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण १६ गते, शुक्रबार ०१:३५

श्रावण १६, २०८२ काठमाडौं  पाँचथर फालेलुङ–७ का २७ वर्षीय महेन्द्र तामाङले पारिवारिक विवादका क्रममा कोदालोको पासोले प्रहार गरी श्रीमती अनु राईको हत्या गरेका छन्। बिहीबार राति घाइते भएकी २२ वर्षीया राईको झापास्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो।

National Life

घटना पछि फरार रहेका तामाङलाई फिदिम–६ स्थित गोले गाउँबाट पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रतिकृया