राप्ती हाइड्रोका अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा
प्रकाशित मिति
२०८२ श्रावण १० गते, शनिबार १२:५५
श्रावण १०,२०८२ काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्न लागेको छ। लिलामी साउन १३ गतेदेखि २० गतेसम्म खुला हुनेछ। कम्पनीले असार १ देखि २२ गतेसम्म १:१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको थियो, जसमा ५४ लाख २३ हजार ८२७ कित्ता मात्र बाँडफाँट गरिएको थियो।
लिलामीमा न्यूनतम मूल्य प्रति सेयर १०० रुपैयाँ राखिएको छ र कम्तीमा १०० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ। व्यक्तिगत तथा संस्थागत दुवै लगानीकर्ताले भाग लिन सक्नेछन्। सेयर बिक्री प्रबन्धकको रूपमा म्युक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। इच्छुक लगानीकर्तालाई तोकिएको समयमा आवेदन दिन अनुरोध गरिएको छ।

Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया