राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
प्रकाशित मिति
२०८२ श्रावण ९ गते, शुक्रबार ०४:५६
श्रावण ९,२०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड नोट छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको छ। शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले सुरक्षित तरिकाले नोट छपाइ गर्न इच्छुक कम्पनीहरूसँग प्रस्ताव मागेको हो।

बोलपत्र ‘सिङ्गल स्टेज टु इनभेलप’ प्रणालीबाट पेश गर्नुपर्नेछ, जसअन्तर्गत प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव छुट्टाछुट्टै रूपमा बुझाउनुपर्नेछ। बोलपत्र बुझाउने अन्तिम मिति २०८२ साल भदौ २३ गते तोकिएको छ। राष्ट्र बैंकले छपाइ कार्य सुरक्षित र गुणस्तरीय बनाउन अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट योग्य कम्पनी छनोट गर्ने जनाएको छ।


Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया