• २३ भदौ २०८३, मंगलबार
  • ८ः१७ राती

पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गरेर के-के भनिन् ? (पूर्णपाठ)

प्रकाशित मिति

२०८२ श्रावण ९ गते, शुक्रबार ०४:४३

श्रावण ९,२०८२ काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पहिलोपटक धारणा सार्वजनिक गरेकी छिन्। उनले पार्टी सदस्यता नवीकरण रोक्न कुनै कारण नभएको बताउँदै आफू ४५ वर्षदेखि पार्टीसँग आबद्ध रहेको स्मरण गराइन्।

National Life

भण्डारीले राष्ट्रपतिको जिम्मेवारी पूरा भइसकेको र अब पुनः राजनीतिबाट जनतासँग जोडिन चाहेको बताउँदै भनिन्, “कुनै पदप्रति आशक्ति छैन, मेरो लक्ष्य पार्टीलाई सबल बनाउँदै जनताको सेवा गर्नु हो।” एमालेको हालैको बैठकले भण्डारीलाई पार्टी राजनीतिमा फर्कन नदिने निर्णय गरेको थियो।

यस्तो छ भण्डारीको वक्तव्य :

Classic Tech Desktop

प्रतिकृया