• २२ भदौ २०८३, सोमबार
  • ११ः४१ राती

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ श्रावण ८ गते, बिहीबार १०:५१

श्रावण ८,२०८२ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ हजार ३०० रुपैयाँले घटेर १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

National Life

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ रहेको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेर तोलामा २ हजार २३५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी तोलाको मूल्य २ हजार ३५० रुपैयाँ थियो।

प्रतिकृया