प्रधानमन्त्री ओलीद्वारा निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी
प्रकाशित मिति
२०८२ श्रावण ८ गते, बिहीबार ११:२०
श्रावण ८,२०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यात इतिहासकै उच्च विन्दुमा पुगेको दाबी गरेका छन्। आज सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री ओलीले चालु आवमा नेपालले रु २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवा निर्यात गर्न सफल भएको जानकारी दिए। उनका अनुसार आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष (२०८०/८१) मा कुल निर्यात रु १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको बताए ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ। गत वर्षको तुलनामा ८१.८० प्रतिशतले निर्यात वृद्धि भएको छ।” उक्त निर्यात वृद्धिलाई सरकारको नीतिगत स्थिरता, उद्योगमैत्री वातावरण र उत्पादन वृद्धिसँग जोडेर हेरिएको छ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया